बूनपा १३ मा गगन थापाका चुनावी कमाण्डर भ्रष्टाचार आरोपी विजेन्द्र श्रेष्ठ
काठमाडौं । बूढानीलकण्ठ–१३, चुनिखेल निवासी बिजेन्द्र श्रेष्ठ लामो समयदेखि बूढानीलकण्ठ नगरपालिकामा कार्यरत ईन्जिनियर थिए । बूढानीलकण्ठ नगरपालिकाको प्राविधिक शाखामा ईञ्जिनियर पदमा कार्यरत रहँदै गर्दा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारीसँग