झन भयावह बन्दै भारतको स्थिती, अहिले सम्म कति संक्रमण, मृत्यु कति ? अपडेट
१९ साउन २०७७, काठमाडौं विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ