गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहकार्य आबश्यक : पूर्व मन्त्री यादव
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा बोल्दै पूर्व स्वास्थ्य तथा कानुन मन्त्री उपेन्द्र यादवले राज्यले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि केन्द्र,