एनसिसि फिन्ल्याण्डद्वारा जनजागृति विधालय मेलम्चीमा कम्प्युटर ल्याब स्थापना
६ जेठ २०७५, काठमाडौं गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डले हरेक नयाँ कार्यकालमा नेपालको शैक्षिक क्षेत्रमा परोपकारी काम गर्दै आएको छ । यस्तै अभियान अन्तर्गत भुकम्पबाट प्रभावित मेलम्ची नगरपालिका, कटुन्जेमा