कोरोना पिडितलाई बाहुबली अभिनेता प्रभासले गरे ४ करोड सहयोग
१५ चैत्र २०७६, काठमाडौँ तामिल स्टार प्रभासलाई धेरैले बाहुबली अभिनेता भनेर चिन्ने गर्छन् । किनकी बाहुबली ले उनलाई नयाँ उचाईमा पुर्याइदिएको थियो । अहिले विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको