लकडाउनको समयमा पियानो बजाउन सिक्दै बलिउड अभिनेता ऋतिक रोशन
१९ चैत्र २०७६, काठमाडौँ यतिबेला बलिउड सेलिब्रेटीहरु लकडाउनका कारण क्वारेन्टाइनमा रहेका छन् । कोही पुस्तक पढ्दै, कोही चलचित्र हेर्दै, कोही व्यायाम गर्दै त कोही खाना बनाउन सिक्दै आफ्नो समय बिताइरहेका