गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा
०५ श्रावन २०७७, काठमाडौं अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले ललितपुरको गोदावरी नगरपालिकामा छापा मारी दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानलाई