महानगरीय प्रहरी कार्यालयमा हरिबहादुर पाल ‘इन’, पोखरेल ‘आउट’
काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्वमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाल आएका छन् । हालका प्रमुख विश्वराज पोखरेलको अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । सरकारले एआईजीको एउटा