सुस्मिता फुयाँल परिवर्तन टिभीका कार्यक्रम प्रस्तोता हुन् । उहाँले लोकदोहोरी क्षेत्रमा रुचि राख्नुका साथै मनोरञ्जन क्षेत्रको समाचार लेख्नुहुन्छ ।
१४ साउन २०७७, काठमाडौँ पछिल्लो समयमा दर्शकको मन जित्न सफल छन् चर्चित हाँस्यटेलिश्रृखंला गोलमाल का शिवहरी नेपाल (ठेकेदार) र अस्मिता बस्नेत (गौथली) । ठेकेदार र गौथलीको केमेष्ट्रिलाई दर्शकले निकै नै