राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
१३ फागुन २०७५, पोखरा आगामी दिनमा मानवीय सेवाका क्षेत्रमा अझ अनवरतरुपमा तल्लीन रहने प्रतिबद्धता जनाउँदै नेपाल रेडक्रस सोसाइटीको राष्ट्रि«य जुनियर तथा युवा रेडक्रसकर्मीको दुईदिने ३९आँै सम्मेलन यहाँस्थित कुडहरमा सम्पन्न भयो
१३ फागुन २०७५, काठमाडौं उपप्रधान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’सम्बन्धी चौथो सम्मेलनमा भाग लिन आइतबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
१२ फाल्गुन २०७५, काठमाडौं जावलाखेलमा रहेको सदर चिडियाखानाले जीव जनावर राख्न नयाँ र आधुनिक किसिमका नयाँ घर निर्माण कार्यलाई तीव्रता दिएको छ । चिडियाखानामा सूचना अधिकारी लिना चालिसेका अनुसार रेड
१२ फाल्गुन २०७५, सुर्खेत नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि रु पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम
१२ फाल्गुन २०७५, विराटनगर वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको आज बिहान निधन भएको छ । विगत एक महीनादेखि अस्वथ्य स्व पोखरेलको आज बिहान १ बजे ८६ वर्षको उमेरमा
१२ फाल्गुन २०७५, बाँके हात्तीपाइले रोग निवारणका लागि बाँकेमा नवौँ चरणमा हात्तीपाइलेविरुद्वको आमऔषधि सेवन अभियानको तयारी थालिएको छ । यही १५ गतेदेखि नवौँ चरणको अभियानअन्तर्गत हात्तीपाइलेविरुद्व औषधि खुवाइने भएको छ
१२ फाल्गुन २०७५, परासी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार स्थापित गर्ने सवालमा नेपाल दक्षिण एशियामै अगाडि देखिएको छ । नेपालको संविधान २०७२ र मुलुकी देवानी (संहिता) ऐन २०७४ मा यौनिक
१२ फाल्गुन २०७५, बझाङ पाल्पाको रामपुरमै सबैभन्दा ठूलो शैक्षिक सभाहल निर्माण हुने भएको छ । रामपुर नगरपालिकाको सहयोगमा दरैठाँटी माध्यमिक विद्यालयको परिसरमा सभाहल निर्माण गरिँदैछ । विद्यालयले उपलब्ध गराएको करीब
१२ फाल्गुुन २०७५, ललितपुर ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो
१२ फाल्गुन २०७५, काठमाडौं म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पहिलोपटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित भएका छन् । म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमाडौँ
१२ फाल्गुन २०७५, जनकपुर धाम सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्र्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ अभ्यासका क्रममा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधिले एउटा ढुङ्गामा सवार भएर साक्षरता र भर्ना अभियानलाई
१० फागुन २०७५, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा आज