राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
१८ फागुन २०७५, काठमाडौँ सरकारी निकाय र निर्माण व्यवसायीले सडक निर्माणमा ध्यान दिन नसक्दा दैनिकजसो नै दुर्घटना बढिरहेको भन्दै प्रतिनिधिसभाका सदस्यले सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ । । प्रतिनिधिसभाको
१८ फागुन २०७५, भद्रपुर मेचीनगरको काँकडभिट्टामा ‘कला साहित्य उत्सव २०७५’ आजदेखि शुरु भएको छ । रिडर्स झापाको आयोजनामा काँकडभिट्टा खानेपानी संस्थाको सभाहलमा कलाकारले गीत गाएर उत्सवको उद्घाटन गरे । मुलुकको साहित्य,
१८ फागुन २०७५, काठमाडौँ विद्युत्लाइन छैन भन्दा छ, तर पङ्खाबत्ती र पानी तान्ने मोटर चलाउनसमेत पाइँदैनथ्यो । बत्ती भए पनि टुकी बाल्नुपर्ने अवस्था थियो । धेरै उपभोक्ता हैरान थिए, तर बत्तीको बिलसमेत
१८ फागुन २०७५, काठमाडौँ पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यस्थित गम्भीर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा विगत तीन सातादेखि उपचाररत उहाँलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको छ ।
१८ फागुन २०७५, काठमाडौँ/पूर्णप्रसाद मिश्र उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ३०३ औँ हप्तामा टेकु दोभानस्थित नदी क्षेत्रमा सफाइ गरी
१८ फागुन २०७५, हुम्ला हिमाली जिल्ला हुल्लामा चार दिनपछि हवाई उडान सञ्चालनमा आएको छ । मङ्गलबारदेखि निरन्तर हिमपात हुँदा यहाँको एक मात्र यातायात सेवा बन्द हुन पुगेको थियो । हिमपातले यहाँको जनजीवन
१८ फागुन २०७५, चितवन उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्र राजनीतिक कारणले प्रभावित भएको बताउनुभएको छ । आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिले स्वास्थ्य क्षेत्र
१८ फागुन २०७५, काठमाडौँ मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित, प्रभावकारी र थप विश्वसनीय बनाउन शुक्रबारदेखि ‘मौसमी बेलुन’ को नियमित उडान शुरु गरिएको छ । मौसमी बेलुन त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको रेडियसन उडान
१८ फागुन २०७५, काठमाडौँ समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित अघि बढेको मुलुकको उद्योग व्यवसायमा उल्लेख्य प्रगति हुन बाँकी नै रहेका बेला ऊनी फेल्ट (हाते ऊनका उत्पादन) का सामग्रीको निर्यात ११ प्रतिशतले वृद्धि
१७ फागुन २०७५,भरतपुर/कृष्ण आचार्य चितवनको इच्छाकामना गाउँपालिका– १ भाराङ्गीकी १८ वर्षकी लालकुमारी चेपाङका काखमा दुई सन्तान छन् । १५ वर्षको उमेरमा बिहे गर्नुभएकी लालकुमारीले कक्षा ४ मा पढ्दापढ्दै विद्यालय छाड्नु भएको
१७ फागुन २०७५, काठमाडौँ यौन तथा प्रजनन अधिकार क्षेत्रमा नेपालले गरेका पछिल्लो उपलब्धिलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट सरहना गरिएको छ । नेपालको संविधानमा यौन तथा प्रजनन अधिकारलाई मौलिक अधिकारका रुपमा राखिएको छ ।
१७ फागुन २०७५, काठमाडौँ/सुशील दर्नाल सरकार गठन भएको एक वर्षभित्रमा महिला, बालबालिक, ज्येष्ठ नागरिक, दलित र आदिवासी जनजाति समुदायलगायतका क्षेत्रमा उल्लेख्य काम भएको छ । विसं २०७४ फागुन ३ गते