राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
२९ चैत २०७५, काठमाडौं अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई जीतका लागि २८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वालाम्पुरस्थित
२८ चैत २०७५, काठमाडौं पश्चिम नवलपरासीको धनेवाका किसानले बैमौसमी ‘हाइब्रिड’ जातको मकै खेती गरेर मनग्ये आम्दानी गर्न थालेका छन् । हिउँदे मौसममा लगाइने हाइब्रिड मकैबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका
२८ चैत २०७५, काभ्रेपलाञ्चोक सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक एक प्रतिशतले गरीबी घटाइने बताएका छन् । आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट
२८ चैत २०७५, काठमाडौं राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा वैशाख १ देखि ७ गतेसम्म ‘वन्यजन्तु सप्ताह’ मनाइने भएको छ । विभागले हरेक वर्ष जस्तै यस वर्ष पनि ‘वन्यजन्तु संरक्षणका
२८ चैत २०७५, काठमाडौँ पूर्वन्यायाधीश फोरम नेपालले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि भएको सिफारिशले न्यायालयको गरिमामा आँच पुगेको जनाएको छ । फोरमका महासचिव शम्भुबहादुर खड्काले बुधबार जारी गरेको
२८ चैत २०७५, सोलुखुम्बु देशका विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ आरोहीले आरोहण अनुमति पाएका छन् । सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएको पर्यटन बोर्डले
२८ चैत २०७५, चितवन पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताएका छन् । भरतपुर महानगरपालिका-४ लङ्कूमा निर्मित जेम्स वल्र्ड
२७ चैत २०७५,काठमाडौं सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राका लागि रथ बनाउने तयारी शुरु गरिएको छ । रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेको छ भने आवश्यक सामग्रीको
२७ चैत २०७५, कैलाली कैलालीको टीकापुरस्थित सिर्जनशील युवा कृषक समूहले गाजरका परिकार प्रदर्शन गरेको छ । समूहले शुक्रबारदेखि टीकापुरमा शुरु भएको होली पर्वलाई मध्यनजर गरेर गाजरको परिकार प्रदर्शन गरेका हो
२७ चैत २०७५,ललितपुर उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धि सबैको साझा एजेण्डा बन्नुपर्ने बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घले आज पुल्चोकमा आयोजना गरेको ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला’ को उद्घाटन
२७ चैत २०७५, झापा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले आफूलाई ज्यान मार्ने धम्की आएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी सांसद लिङ्देनले यही चैत ७ गतेदेखि
२७ चैत २०७५,गोरखा गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट जिल्लाभित्रका ६२ कृषकले अनुदान प्राप्त गर्ने भएका छन् । गत असोज १२ गते अनुदानका लागि निवदेन आह्वान गरेको मन्त्रालयले