राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
०५ मंसिर २०७५, नेपालगञ्ज प्रदेश नं ५ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सहकारीमा युवा सहभागिताको लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । नेपाल बचत
०५ मंसिर २०७५, पोखरा कास्कीको पर्यटकीय गाउँ सिक्लेसलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा सरकारले सूचीकृत गरेसँगै यहाँको पहिलो आवश्यकताका रुपमा लिइएको पक्की बाटो बन्ने आशा जगाएको छ । लमजुङ हिमालको
०५ मंसिर २०७५, काठमाडौं अर्थमन्त्री डा युवराज खतिवडाले प्रविधि प्रयोगशालामा सीमित हुँदा कृषि क्षेत्रको रुपान्तरण हुन नसकेको बताउनुभएको छ । नेपाल समाजशास्त्र सङ्घको आयोजनामा आज राजधानीमा भएको ‘नेपालको कृषि संरचना:
०५ मंसिर २०७५, चितवन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताउनुभएको हो । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार
०५ मंसिर २०७५, काठमाडौं नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति ए्क होऔँ, वैज्ञानिक समाजवाद स्थापनाका लागि सङ्ङ्र्ष गरौँ भन्ने मूलनाराका साथ मङ्सिर ८
०५ मंसिर २०७५, तनहुँ तनहुँको दमौलीस्थित शिव पाञ्चायन मन्दिर क्षेत्रमा १०८ फिटको वेदव्यासको मूर्ति स्थापना गरिने भएको छ । व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषले व्यासको मूर्तिसहित समग्र व्यास क्षेत्रको विकासका
०५ मंसिर २०७५, काठमाडौं नयाँ संविधान जारी भएपछि दाङबाट अङ्गीकृत नागरिकता लिने बढ्दै गइरहेका छन् । २०७२ असोजमा जारी भएको नयाँ संविधानमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले अङ्गीकृत नागरिकता
०५ मंसिर २०७५, काठमाडौं प्रजातन्त्रवादी कानून व्यवसायीको संस्था डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)ले वर्तमान सरकारले दण्डहीनतालाई प्रश्रय दिएको भनी आरोप लगाएको छ । देशका विभिन्न ठाउँमा भएका घरेलु र यौनजन्य हिंसा,
०५ मंसिर २०७५, दार्चुला एक महिना लगाएर जुम्लाबाट दार्चुलाको जौलजीवि मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटेको छ । दशैँ टीका लगाएर जुम्लाबाट हिँडेका घोडा व्यापारीहरु जौलजीवि पुगेपछि घोडा खरिद गर्ने
०५ मंसिर २०७५,बागलुङ बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको
०५ मंसिर २०७५, नुवाकोट लिखु गाउँपालिका–४ नचनिडाँडामा आज बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज बिहान २ बजे स्थानीयवासी राजु शाहको दुईतले घरमा आगलागी हुँदा रु
०५ मंसिर २०७५, काठमाडौं सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाको इर्खूमा भएको जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगिताको फाइनलमा इर्खू मावि प्रथम भएको छ । मङ्गलबार भएको फाइनलमा सिद्धीगणेश मावि सानु सिरुबारी दोस्रो र