०६ कार्तिक २०७५, तुलसीपुर प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले
०६ कार्तिक २०७५, काठमाडौँ अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी
०६ कार्तिक २०७५, बलेवा बागलुङको जैमिनी नगरपालिकाले मोबाइल एप्समार्फतसर्वसाधारणका गुनासो सम्बोधन गर्ने कार्य थालनी गरेको छ । नगरपालिकाले मोबाइल एप्समार्फत सर्वसाधारणले नगरका कामको विषयमा राखेका जिज्ञासा र काम कारवाहीका विषयमा
०६ कार्तिक २०७५, हुम्ला जिल्लाभरिका गाउँपालिका भाडाको भवनमा सञ्चालन भइरहेको भए पनि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ हिमालपारिको गाउँ लिमीको वडा कार्यालय आफ्नै नयाँ भवनमा सञ्चालन भएको छ । आर्थिक
०६ कार्तिक २०७५,हिलिहाङ, पाँचथर दशैँको समयमा पाँचथरमा पेट्रोलको अभाव भएको छ । दशैँ अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको थियो । यसबाट आफन्तकोमा टीका लगाउन तथा ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध
०५ कार्तिक २०७५, काठमाडौँ/ प्रकाश सिलवाल नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ । उचित वातावरण
०५ कार्तिक २०७५, काठमाडौँ/पूर्णप्रसाद मिश्र स्रोत, साधन एवं जनशक्तिको अभावमा पुरातात्विक, ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण अभिलेखको संरक्षण हुन सकेको छैन । यस्ता चीजबीजको संरक्षणका लागि राष्ट्रिय अभिलेखालयको स्थापना गरिए
०५ कार्तिक २०७५,रसुवा/ज्ञानेन्द्र न्यौपाने नेपाल–चीनबीच सिमानास्थित ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणका अनुसार नेपाल–चीनबीच सिमानामा पर्ने ऐतिहासिक गढीको
०५ कार्तिक २०७५, काठमाडौँ/शर्मिला पाठक यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो ।
०५ कार्तिक २०७५, काठमाडौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव विश्व लगानी मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जेनेभा पुग्नुभएको छ । व्यापार तथा विकासका लागि संयुक्त
०५ कार्तिक २०७५, सल्यान कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जनस्वास्थ्य प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । सल्यान र रुकुम पश्चिम हेर्ने गरी जिल्ला स्वास्थ्य कार्यालय सल्यानको
०५ कार्तिक २०७५, नेपालगञ्ज बाँके जिल्लामा लागुऔषधको सेवन र ओसारपसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकामा चिन्ता व्यक्त गर्न थालिएको छ । जिल्लामा लागुऔषधका सेवनकर्ता र कारोवारीलाई बेलाबखत प्रहरीले पक्राउ गरे पनि
You must be logged in to post a comment.
You must be logged in to post a comment.