राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
२७ माघ २०७५, काठमाडौं नेपालमा पनि निकै प्रेम दिवसको चर्चा भइहरेको छ । प्रेम दिवसको मुखैंमा तपाईको साथि रिसाइन भने त्यो तपाईका लागि त्यती फलदायक हुँदैंन । त्यसैंले आज हामी
२७ माघ २०७५, नुवाकोट माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको आज नुवाकोटको किस्पाङ गाउँपालिकाको पैरेबेँसीमा शिलान्यास भएको छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम०को मुख्य
२७ माघ २०७५, भीमदत्तनगर नागरिक–सैनिक सम्बन्ध सुदृढीकरणका लागि नेपाली सेनाले आज सरस्वती पूजाको दिन विद्यालयलाई पुस्तकालय बनाएर हस्तान्तरण गरेको छ । सेनाको भगतपुर ब्यारेकस्थित सिंहशार्दुल गुल्मले कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा
२६ माघ २०७५, काठमाडौं अस्थायी/करार शिक्षक केन्द्रिय संघर्ष समिति–२०६९ ले एक व्यक्ति एक पदको अवधारणाअनुसार उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधि कारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकहरुलाई पुनः
२६ माघ २०७५, काभ्रेपलाञ्चोक सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क)मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी पे्रस) राखिने बताउनुभएको छ । बनेपा नगरपालिका–६ बूडोलमा
२६ माघ २०७५, दामन मकवानपुरको थाहा नगरपालिकास्थित दामन तथा सिमभञ्ज्याङ क्षेत्रमा आज चर्को हिमपात भएको छ । राजधानी काठमाडौँलगायतका क्षेत्रमा तीन दिनदेखि लगातार परिरहेको पानीसँगै त्यस क्षेत्रमा शुक्रबार रातिदेखि चर्को
२६ माघ २०७५, काठमाडौँ अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विभिन्न उमेर समूहका प्रतियोगिताका लागि खेलाडीको छनोट खुल्ला प्रतिस्पर्धाबाट गर्ने भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले दक्षिण एशियाली फुटबल
२६ माघ २०७५, काठमाडौँ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन्
२६ माघ २०७५, काठमाडौैँ/राजाराम कार्की खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई रु तीन लाखसम्म जरिवाना लगाउने कानून तयार हुँदैछ । खेतीयोग्य भूमिको दुई तिहाई जमीन बाँझो राखेको प्रमाण पुगेमा त्यस्तो व्यक्ति जरिवानाको
२६ माघ २०७५, काठमाडौंँ विभिन्न विद्यालयलाई देशव्यापी रुपमा पुस्तकालयका लागि आवश्यक पुस्तक उपलब्ध गराउँदै आएको शिक्षा नेपालले आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राष्ट्रिय पठन मेलाको आयोजना गरेको छ । ‘नेपाल पढ्दै
२६ माघ २०७५, दमौली एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माण प्रक्रिया शुरु भएको छ । आयोजनाको दोसं्रो प्याकेजअन्तर्गत सम्झौता भएबमोजिम चिनियाँ कम्पनी सिनोहाइड्रो कर्पोरेशन लिमिटेडले
२६ माघ २०७५, काठमाडौँ लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ ।