सरकारी अधिकृतको मनोमानीः सरकारी ५९० रोपनी पत्नीलगायतका नाममा
०३ जेठ २०७६,जुम्ला जुम्ला गुठीचौर गाउँपालिका–४ मा रहेको राष्ट्रिय भेडाभाख्रा अनुसन्धान फार्मको तीन लाख वर्गमिटर जग्गा तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले पत्नी, छोरी र नातागोताका नाममा दर्ता गराएको पाइएको छ