कोरोनाको दोस्रो लहर दोब्बर बन्ने खतरा छ, सावधान : विश्व स्वास्थ्य संगठन
१३ जेष्ठ २०७७, काठमाडौं विश्व स्वास्थ्य संगठनले जुन देशमा अहिले कोरोना संक्रमण कम हुँदै गइरहेको छ, तिनमा तुरुन्त बन्दाबन्दी (लकडाउन्) लगायतका प्रतिबन्ध हटाइयो भने यो महामारी अझ दोब्बर मात्रामा फर्किन