सर्वोच्चको फैसलाले अब रोक्दैन : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया
काठमाडौँ, २ साउन : सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक