रास्ट्रकवि माधवप्रसाद घिमिरे अब नेपाली सेना पनि
२ फागुन २०७४ काठमाण्डौ, आज सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच राष्ट्रकवि श्री माधव प्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान