नेपाल ‘कोरोना फ्री जोन’ : पर्यटक तान्न चीनका मिडियामा विज्ञापन
०६ फागुन २०७६, काठमाडौं चीनबाट फैलिएको कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रलाई नकारात्मक असर नपरोस् भनी सरकारले चिनियाँ मिडियामा नेपाल ‘कोरोना फ्री जोन’ को विज्ञापन दिने भएको छ। सरकारले नेपाल अहिलेसम्म