नग्न तस्वीर सार्वजनिकपछि सांसदले दिइन् राजीनामा
१५ कार्तिक २०७६, काठमाडौं क्यालिफोर्नियाकी एक महिला सांसदले नग्न तस्वीर सार्वजनिक भएपछि अमेरिकी संसदबाट राजीनामा दिएकी छिन्। ३२ वर्षीया बाइसेक्सुअल नेता केटी हिलको संसदमै आवद्ध एक पुरुष सहयोगीसँग अफेयर भएको