‘नासा’मा ९ वर्षीय बालकको आवेदन, विश्वव्यापी चर्चा
१४ साउन २०७६, काठमाडौं अन्तरिक्ष सम्बन्धी कार्यरत अमेरिकी संस्था नासामा हालै खुला गरिएको आवेदनमा एक नौ वर्षीय बालकले आवेदनको लागि लेखेका चिठीले अहिले विश्वव्यापी चर्चा पाइरहेको छ। अमेरिकाका चार कक्षामा