१ फागुन २०७४ काठमाण्डौ, सामाजिक सेवाको भावनाले अभिप्रेरित भै केही समय अगाडि स्थापना भएको सद्भाव युवा समाजले आफ्नो प्रथम कार्य नै रत्तदान कार्यक्रमको आयोजना गरेर संस्थाको औपचारिक कामको सुरुवात गरेको