०१ असोज २०७६, काठमाडौं कराँचीबाट यूएईका लागि उडान भरेको एक विमानमा ५ महिने शिशु झोलामा प्याक गरी चोरिएको पाइएको छ। यो घटनाको भिडियो अहिले सामाजिक संजाल ट्वीटरमा भाइरल बनिरहेको छ।