२७ अषाढ २०७६, काठमाडौं लगातारको वर्षापछि आएको पहिरोमा परि ३ जनाको मृत्यु भएको छ । काभ्रेमा दुईजना र रामेछापमा एक जना गरि तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।