नेपालबाट सगरमाथा आरोहण गरेका २ चिनियाँ नागरिक कोरोना संक्रमणमा
नेपाल तर्फको मोहोडाबाट सगरमाथाको सफल आरोहण गरेका २ चिनियाँ नागरिकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। परिवर्तन खबरलाई प्राप्त विश्वस्त चिनियाँ श्रोतका अनुसार आरोहणपछि फर्किएका उनीहरु अहिले काठमाण्डौमा उपचारत छन्।