कहाँ के गर्दैछन्, जनयुद्ध सुरु गर्ने माओवादीका १९ केन्द्रीय नेताहरु?
०१ असोज २०७६, काठमाडौं तत्कालीन महान् जनयुद्धका शुत्राधारा १९ हस्तिहरु नेपाली राजनीतिक रंगमञ्चका फरक–फरक स्थानमा उभिन पुगेका छन्। देशमा अहिले जनयुद्ध छैन। त्यसो त युद्ध सुरु गर्ने तत्कालीन माओवादी आफै पनि