लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु[तस्वीरमा हेर्नुस्]
०९ मंसिर २०७६, काठमाडौं आज २५ नोभेम्बर। अर्थात् अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस। महिला हिंसाविरुद्धको १६ दिने यो दिवस नेपालमा पनि विशेष रुपमा मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघको सन् १९९९को महासभाले