१० दिनमा ४,००० शैयाको अस्पताल तयार [पाँच तस्वीरमा हेर्नुस्]
१९ चैत्र २०७६, काठमाडौं कोभिड १९ (कोरोना भाइरस)संक्रमित बिरामीहरुको उपचारका लागि ब्रिटिश सेनाले १० दिनमा ४ हजार शैयाको आकस्मिक अस्पताल तयार गरेको छ । उक्त अस्पतालको नाम नाईटींगेल अस्पताल राखिएको