अधिकाशं नदी/तालमा जलसतहले सतर्कता तह पार गर्यो, होसियारी अपनाउन आग्रह
२७ अषाढ २०७६, काठमाडौं देशका विभिन्न ठाउँका खोला तथा नदीहरुमा जलतसतहले सतर्कता तह पार गरेकाले होसियारी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार भारी वर्षाका कारण प्रदेश