गायक हेमन्त रानाले अमेरिकामा प्रेमिका मायासँग गरे विवाह
हेमन्त राना युवापुस्तामाझ चर्चित गायक हुन् । उनले अमेरिकामा प्रेमिका माया अधिकारीसँग बिहे गरेका हुन् । एक अन्तवार्तामार्फत हेमन्तले आफ्नो विवाहबारे जानकारी दिएका हुन् । हेमन्तले मायासँग आफू साढे २