अचानक मुटुमा समस्या देखिएपछि वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना
वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । शुक्रबार राति अचानक मुटुमा समस्या देखिएपछि उनलाई गंगालाल अस्पतालमा भर्ना गरिएको हो । शनिबार उनको मुटुको एन्जियोप्लास्टी