१८ पुष २०७६, काठमाडौं नाइजिरियामा साइद जमालले आफ्नो परिवारको लागि हवाईजहाज जस्तो घर बनाएका छन्। नाइजेरियाको राजधानी अबुजामा २० वर्ष खर्चेर बनाइएको उक्त घर अहिले पर्यटक थलो बनेको बीबीसीले जनाएको