अख्तियार प्रमुखलाई नायब सुब्बाको सूसाइड नोटः ‘घिमिरेज्यू तपाईँ २०० वर्ष बाँच्नुस्!’
२७ साउन २०७६, काठमाडौं उदयपुर घर भएका एक नायब सुब्बाले आइतबार आत्महत्या गरे। भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा धाइरहेका मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आत्महत्या