मेलम्चीका बाढी प्रभावितलाई सहयोग वितरण गर्दै नायिका पूजा र श्वेता
केहीदिन देखि निरन्तर परिरहेको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरोको कारण ठूलो जनधनको क्षति भैरहेको छ । विशेष बाढी पहिरोको कारण सिन्धुपाल्चोकको मेलम्ची बढी प्रभावित भएको छ । यतिबेला