नामका हिसाबले यहाँको जिल्ला अस्पताल ५० शय्याको हो । छिमेकी जिल्लामा १५ शय्याको अस्पताल हुँदै गर्दा जाजरकोटमा भने ५० शय्याको अस्पताल हुनु गर्वकै कुरा हो । अन्य जिल्लाभन्दा चिकित्सक सङ्ख्या