स्थानीय सरकार अलोकप्रिय, संघीय सरकार सहि बाटोमा : फेसबुके पार्टीको भविष्य देखिएन
२४ मंसिर २०७६, काठमाडौं मिनी जनमतको रुपमा हेरिएको उपनिर्वाचन २०७६ नतिजाले स्थानीय सरकारका कामहरु अलोकप्रिय बन्दै गईरहेको देखिन्छ भने संघीय सरकार प्रति जनताको विश्वास यथावत देखिन्छ । गत स्थानीय निर्वाचनमा