भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो छ । दोस्रो लहरको कोरोना महामारीमा धेरै भारतीय कलाकार संक्रमित भएका छन् । यसैबिच सर्वाधिक चर्चित अभिनेता सोनू सूदमा पनि कोरोना संक्रमण पुष्टि भएको छ