प्रदेश कृषि मन्त्रालय र सेञ्चुरी बैंकबीच समझदारी
ब्याजमा अनुदान कार्यक्रम कार्यान्वयनका लागि कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । बैंकले कर्णालीका व्यावसायिक कृषकलाई कर्जा दिने र