गतबर्षका जून ११ मा बलिउड अभिनेता सुशान्त सिंहले आत्महत्या गरेका थिए । उनले संसार छोडेको झण्डै १ बर्ष बित्न लागिसक्यो तर उनको मृत्युको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन ।