ट्रम्पको सुरक्षामा २२ किलोमिटर टाढासम्म सुरक्षाकर्मी तैनाथ
१२ फागुन २०७६, काठमाडौं भ्रमणका लागि भारत पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि २२ किलोमिटर टाढासम्म सुरक्षाकर्मीहरु तैनाथ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। राष्ट्रपति बनेपछि पहिलो पटक भारत पुगेका