सुमो दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ५ पुग्यो
११ पुष २०७६, काठमाडौं काठमाडौं जोड्ने छोटो दूरीको मार्ग अन्तर्गत् मकवानपुरको इन्द्रसरोवर–३ ओखरडाँडामा टाटा सुमो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा अन्य