हङकङ प्रदर्शन: विधेयक स्थगितको घोषणा तर, प्रदर्शनकारीहरु झनै आन्दोलित
०२ अषाढ २०७६, काठमाडौं हङकङ सरकारले विवादित सुपुर्दगी विधेयक स्थगित गर्ने घोषणा गरेपनि त्यहाँको अवस्था अझै तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरु सडकमै रात बिताईरहेका छन् । उनीहरुले भनेका छन्, ‘विधेयक