संगीत प्रेमी गितारिष्टको प्रेम कथा लिएर आए लोकपप गायक सुनिल गिरी
काठमाडौँ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको हाम्रो सम्बन्ध बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरीकै संगीत सृजना रहेको गीतका शब्द हिमांशु रायमाझी (गोधुली)को शब्द शृजना समावेश छन्