सुजिता भण्डारीको शव फेला परेपछि घटना छानबिनको माग गर्दै राजमार्ग अवरुद्ध, प्रहरीविरुद्ध नारावाजी
चितवन । राप्ती नगरपालिका-३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयहरुले घटना छानबिनको माग गर्दै पूर्व(पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । प्रहरीले शवलाई अस्पताल लैजान लागेका बेला आफन्त