तालाबन्दी नखुल्दा सेवाग्राही मारमा
व्यापक अनियमिमता भएको जनाउँदै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा विगत पाँच दिनदेखि गरेको तालाबन्दी अझै नखुल्दा सेवाग्राही मारमा परेका छन् । लामो समयदेखि नगरपालिकामा गरिएको तालाबन्दीका कारण सेवाग्राही