सिन्धुपाल्चोकको बाह्रबिसेमा भौगर्भिक अध्ययनलाई तीव्रता
बाह्रबिसे नगरपालिकाले बाढी र पहिरोको उच्च जोखिममा रहेको क्षेत्रमा भौगर्भिक अध्ययनलाई तीव्रता दिएको छ । नगरपालिकाले आइतबार वडा नं ७ को आरूचे, हुण्डुङ, ढकाल गाउँबाट भौगर्भिक अध्ययनको शुरुवात गरेको हो