सिद्धबाबा प्रकरणमा वकिलको दावी, ‘थुनामा पठाउने आधार भेटियो’
१३ पुष २०७६, काठमाडौं आफ्नै अनुयायी बलात्कारको अभियोग लागेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीको थुनछेक बहस सोमबार पनि हुने भएको छ। आइतबार कार्यालय समयसम्म थुनछेक बहस नसकिएपछि गिरीलाई लगाइएको अभियोगमाथिको थुनछेक