१७ वैशाख २०७७, काठमाडौं अमेरिकाको नर्थ क्यारोलिनामा एक घरपालुवा कुकुरमा ‘सार्स कोभ २’ भाइरस फेला परेको छ । यही भाइरसका कारण मानिसमा कोभिड १९ को महामारी शुरु भएको थियो ।