तँ भनियोस् वा तपाईँः ‘साथी’ हृदयको ऐना
१९ साउन २०७६, काठमाडौं साथीहरु जहाँ पनि जहिले पनि बनिहाल्छन्। बाटो हिँड्दा, बसमा यात्रा गर्दा, प्लेनमा यात्रा गर्दा, फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, भाइबरमा, इमोमा, ह्वाट्सएपमा, स्कुल पढ्दा, कलेज पढ्दा, अफिसमा, प्रतीक्षालयमा